संविधान संशोधन अघि मधेशी मोर्चा निर्वाचनमा जान नसक्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संशोधनबारे नेताहरुसँग राय माग्नुभएको हो । यी विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न सकेन । बैठकमा प्रधानमन्त्री प्रचण्डले … Continue reading संविधान संशोधन अघि मधेशी मोर्चा निर्वाचनमा जान नसक्ने